
काठमाडौँ, १३ चैत । शनिबारमात्रै काठमाडौँ आइपुगेका नेपालका लागि नयाँ भारतीय राजदूत मन्जिभ सिंह पुरीले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
आइतबार बिहान श्रीमती तथा दूतावासका कर्मचारीका साथमा उनी पशुपतिनाथ पुगेका हुन् । उनलाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले स्वागत समेत गरेका थिए ।
शनिबार मात्रै आएका नयाँ राजदूत पुरीले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन बाँकी नै छ ।












प्रतिक्रिया