६ मंसिर २०८३, आइतबार

डाक्टरी पेशा हड्ताल र अनसन गर्ने ठाउँ होइन : ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । एमालेका अध्यक्ष केपी ओलीले डक्टरी पेशामा हड्ताल, अनसन बसेर आफ्नो माग पूरा गर्नुु जस्तो बेइज्जती अरु नहुुने बताएका छन् ।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा चिकित्सा क्षेत्रमा राजनीति बढ्यो भन्ने प्रश्नलाई उत्तर दिँदै उनले भने, ‘डक्टर पनि आफ्नो मान्छे र अर्काेको मान्छे भनेर च्याप्ने प्रचलनको म बिरोधी हुँ ।’

उनले भने, ‘बिमारी भएपछि के आफ्नो मान्छे फुुपु, मामा, ससुरा काम लाग्छन् ? कोही लाग्दैनन् । हामी डक्टरको मै जानुु पर्छ त्यसैले डक्टरलाई आफ्नो अर्काे भन्ने र हड्ताल अनसन बसेर डक्टरले आफनो माग पूरा गराउने चलनको म बिरोधी हुँ ।