६ मंसिर २०८३, आइतबार

मधेसका जनतालाई सेनाले यसरी दिँदैछ निःशुल्क स्वास्थ्यउपचार (हेर्नुस् ७ फोटोमा)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ११ चैत । नेपाली सेनाले तराई मधेसका जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिन घुम्ती शिविर सञ्चालन गरेको छ ।

हाल रौतहटमा सञ्चालित शिविरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले अवलोकन गरेका छन् ।

अवलोकनपछि क्षत्रीले भनेका छन्– ‘लक्ष्यको प्राथमिकता, जनसेवाप्रतिको हाम्रो प्रतिबद्धता ।’

रौतहटमा नेपाली सेनाद्धारा संचालित स्वास्थ्य शिविर, नेपाली सेनाको जनताप्रतिको उत्तरदायित्व झल्काउने एक नमुना हो । मलाई विश्वास छ, यहाँबाट संचालन भइरहेको स्वास्थ्य सेवा गौर र आसपासका जनताहरुको लागि लाभदायक भइरहेको छन् ।