६ मंसिर २०८३, आइतबार

​प्रस्तावित १२ राजदूतको नाम अनुमोदन, कुन देशमा को ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । संसदीय सुनुवाइ विशेष समितिले राजदूतमा प्रस्तावित १२ जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिले प्रस्तावित राजदूतहरुको मंगलबार र बुधबार सुनुवाई गरेर नाम अनुमोदन गरेको हो । उनीहरुको नाम अब सरकारले सम्बन्धित देशमा एग्रिमोका लागि पठाउने छ ।

कुन देशमा को ?

ओमन–शर्मिला पराजुली ढकाल

इजरायल–निरञ्जनकुमार थापा

कतार–रमेशप्रसाद कोइराला

दक्षिण कोरिया– अर्जुनजंगबहादुर सिंह

जापान–प्रतिभा राणा

डेनमार्क–युवनाथ लम्साल

अस्ट्रेलिया–लक्की शेर्पा

बंगलादेश–चोपलाल भुषाल

बहराइन–पदम सुन्दास

म्यानमार–भीमकृष्ण उदास

श्रीलंका–विश्वम्भर प्याकुरेल

साउदी अरेबिया–महेन्द्रप्रसादसिंह राजपुत