काठमाडौं, १ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी १० चैतमा चीन भ्रमणमा जाने तय भएको छ । नेपालस्थित चिनियाँ दूताबासका अधिकारीहरुले सोमबार बिहानै प्रधानमन्त्री दाहाललाई भेटेर चीन भ्रमणको मिति टुगो लगाएका हुन् ।
भ्रमणको मिति १० र ११ चैतका तय भएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
्दोस्रोपटक प्रधानमन्त्री बनेका दाहालको यो पहिलो चीन भ्रमण छ । उनी प्रधानमन्त्री बनेपछि दुईचोटि भारत गइसकेका छन् ।
प्रतिपक्षी दलका नेताहरुले दाहाल सरकारलाई भारतपरस्त भएको आरोप लगाइरहेका बेला उनको चीन भ्रमण हुन लागेको छ ।












प्रतिक्रिया