१ कार्तिक २०८३, आइतबार

स्थानीय निर्वाचनमा भाग लिने उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (तालिकासहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारका लागि खर्चको सीमा निर्धारण गरेको छ ।

शनिबार बसेको आयोगको बैठकले पदअनुसार उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा तय गरेको हो ।

आयोगले महानगरपालिका उपमहानगरपालिका, नगरपालिका, गाउँ पालिका र जिल्ला समन्वय समितिमा उम्मेदवारी दिन चाहनेले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण गरेको प्रवक्ता भरतराज शर्माले जानकारी दिए ।

कुन पदमा कति खर्च गर्न पाइन्छ ? (हेर्नुस् तालिका):