तपाईं सुन्दै आश्चर्यमा पर्नुहुन्छ, महिलाका तीन वटा स्तन छन् भनेर । तर, प्रकृतिले दिएको होइन्, महिला आफैले बनाएको । आखिर किन बनाउनु जरुरी भयो त तीन वटा स्तन ?
डेटिङ गरेर वाक्क भएकी २१ वर्षीया ज्यास्मिन त्रिडेविल नामक यी महिलाले पुरुषहरुसँगबाट पिछा छुटाउनका यो अचम्मको तरिका अपनाएकी हुन ।

उनले शल्यक्रियामार्फत आफ्नो तीनवटा स्तन बनाएकी छिन् । आफ्ना तीनवटा स्तन बनाउनका लागि २० हजार डलर खर्च गरेको बताएकी छिन् । उनको यो कदमले उनको आमा–बुवालाई भने निराश पारेको छ । छोरीको यस्तो शल्यक्रियाका कारण दुखी भएका उनका आमा–बुवा ज्यास्मिनसँग बोल्न छाडेका छन् र उनकी बहिनीलाई समेत उनीसँग बोल्न प्रतिबन्ध लगाएका छन् । एजेन्सी



















प्रतिक्रिया