५ मंसिर २०८३, शनिबार

सप्तरीको राजविराजमा अनिश्चितकालिन कर्फ्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २४ फागुन । जिल्ला प्रशासन कार्यालय सप्तरीले सदरमुकाम राजविराजमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ ।

मेची महाकाली अभियानअन्तर्गत एमालेको कार्यक्रम विथोल्ने क्रममा सोमबार साँझ प्रहरीको गोली लागेर तीन कार्यकर्ताको मृत्यु पश्चात मधेश बन्दको आहृवान गरेको मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै गएपछि सप्तरी प्रशासनले राजविराजमा र त्यस आसपासका आन्दोलन प्रभावित क्षेत्रमा कर्फुयु आदेश जारी गरेको हो ।

आक्रोशित मोर्चाका कार्यकर्ताहरुले सरकारी कार्यालय तोडफोड र आगजानी तीव्र बनाएपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु लगाएको डीएसपी दानबहादुर कार्कीले जानकारी दिए ।