२९ आश्विन २०८३, बिहिबार

कम्युनिष्ट पार्टीकी धरोहर साहाना प्रधानको निधन, यसरी हुँदैछ अन्त्येष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sahana-pradhanएमाले नेतृ साहाना प्रधानको निधन भएको छ । राजधानीमा उपचार गराउँदै आएकी प्रधानको ८८ वर्षको उमेरमा साेमबार राति ११ बजेर ५ मिनेटमा निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठकी पत्नी प्रधानले बयोधा अस्पतालमा उपचार गराउँदै आएकी थिइन् । गत जेठ २३ गते मष्तिष्कघात भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । नेतृ प्रधान महिला आन्दोलनकी एक धरोहर पनि हुन् ।