३० आश्विन २०८३, शुक्रबार

भारतको बिहारमा नेपाली महिलाको बलत्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape-mahila-himsa-balikaकाठमाडौं, ७ असोज । भारत विहारको मजफ्पुर नजिक गाँउमा एक महिला बलात्कृत भएकी छिन् ।

पति र काखे छोरासहित भाडाको घरमा बस्दै आएकी उनलाई राति मादक पदार्थ सेवन गरेका जियालाल यादवले जर्वजस्ती गरेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार सुर्खेत विद्यापुर गाँउका नेपाली दम्पत्ती देबरियामा बस्दै आएका थिए ।

लामो समयदेखि रात्रि प्रहरीको पेसा गर्दै आएका उनका पति काममा गएका बेला शुक्रबार घटना भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

गर्मीका कारण ढोका खुल्लै रहेको मौका छोपेर महतोले काखे नानीलाई नियन्त्रणमा लिई हत्यो धम्की समेत दिएका थिए ।