५ मंसिर २०८३, शनिबार

भारत किन जाँदैछन् बाबुराम ?

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराई भारत जाने भएका छन् ।

बाबुराम पार्टीको संगठन विस्तारका लागि फागुन २९ देखि चैत ७ गतेसम्मका लागि भारतको नयाँ दिल्ली जान लागेको नयाँ शक्तिले जनाएको छ । भारत यात्राका क्रममा राजनीतिक भेटघाट समेत हुने बताइएको छ ।

नयाँ शक्ति स्थापना भएपछि बाबुरामको यो पहिलो भारत भ्रमण हो ।