५ मंसिर २०८३, शनिबार

स्ववियु निर्वाचनः देशभरका एक सय क्याम्पसमा अनेरास्ववियु विजयी (सूचीसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । बुधबार सम्पन्न स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुले देशभरका एक सय क्याम्पसमा विजयी भएको छ ।

विहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले राजधानीका त्रिवि अन्तर्गतका ४८ वटा आंगिक क्याम्पसमध्ये ११ वटामा निर्वाचन भएको र ती मध्ये ६ वटामा आफू विजयी भएको दाबी गरेको हो ।

पत्रकार सम्मेलनमा अनेरास्ववियु अध्यक्ष नविना लामाले स्ववियु निर्वाचनमा अनेरास्ववियु देशकै प्रमुख संगठन बन्ने दावी गरिन् ।

यस्तो छ अनेरास्ववियु विजयी भएका क्याम्पस र उम्मेदवारको सूचीः