काठमाडौं, १९ फागुन । भारतीय अर्थमन्त्री अरुण जेट्ली नेपाल आइपुगेका छन् ।
बिहीबारदेखि राजधानीमा सुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन मन्त्री जेट्ली नेपाल आएको भारतीय राजदूतावासले जनाएको छ । बिहीबारदेखि सुरु भएको लगानी सम्मेलन दुई दिनको लागि चल्दैछ ।
जेटलीले आजै प्रधानमन्त्री पुष्पकमल दाहासलसँग भेट्ने कार्यक्रम छ ।












प्रतिक्रिया