काठमाडौं, १६ फागुन । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले दशैँ , तिहार र छठको अवसरमा ल्याएको प्रबद्र्धनात्मक कार्यक्रम “सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस् ” योजना अन्र्तगत विजेताका रुपमा महोत्तरीस्थित लक्ष्मिनिया–७ निवासीे श्री सनदिलिप कुमार महतो छनोट भएका छन् ।
उनले साउदी अरवस्थित टेलिमनीबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमा ६ नोभेम्बर २०१६ मा रु. ५६,४९७।– पठाएका थिए । उनले कम्पनीको तर्फबाट काठमाडौं उपत्यकामा ४ आना घडेरी जित्न सफल भएका छन् ।
योजनाअन्तर्गत १२ हप्ता सम्म प्रत्येक हप्तामा एक जनालाई ३२ इन्च एल.इ.डी टेलिभिजन प्रदान गरिने योजना अनुसार निम्न १२ जना भाग्यशाली साप्ताहिक बिजेताहरुले १२ थान ३२ इन्च एल.इ.डी टेलिभिजनपनि प्राप्त गरीसकेका छन् ।
योजना अन्तर्गत १२ जना ३२ इन्च एल.इ.डी टेलिभिजन प्राप्त गरिसक्नु भएका भाग्यशाली साप्ताहिक बिजेताहरुको नामावली यस प्रकार छ :–
| S.N | WINNER NAME | ADDRESS |
| 1 | JHAPENDRA CHHANTEL | BAGLUNG,GALKOT |
| 2 | ASHISH POUDEL | SUNSARI |
| 3 | KASINANDRA YADAV | BHARDAHA BAZAR,SAPTARI |
| 4 | SETE GIRI | MIJHING,ROLPA |
| 5 | SUBARNA KANDEL | BIHUN,BAGLUNG |
| 6 | KRISHNA KUMAR MAJHI | JALESHWOR,MAHOTTARI |
| 7 | BHIM PRASAD DHAKAL | URLABARI,MORANG |
| 8 | SANITA RAI | BELBARI, MORANG |
| 9 | PAWAN KUMAR SAH HALUWI | BATESHWOR,DHANUSHA |
| 10 | BHOJ RAJ PYAKUREL | JHAPA |
| 11 | SANJU GURUNG | LEKHNATH, POKHARA |
| 12 | BINOD KUMAR CHAUDHARY | LIKMA, KAILALI |















प्रतिक्रिया