४ मंसिर २०८३, शुक्रबार

एमाले स्थायी समिति बैठक जारी, संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १० फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समिति बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा जारी बैठकमा सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन र संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भइरहेको सचिव योगेश भट्टराईले जानकारी दिए ।