४ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, तीन बजे संसद भवनमा बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

बानेश्वरस्थित संसद भवनमा दिउँसो तीन बजे बोलाइएको बैठकमा सरकारले सोमबार राति घोषणा गरेको स्थानीय तहको निर्वाचन र आजदेखि अगाडि बढाउने भनिएको संविधान संशोधन विधेयकबारे छलफल तथा जानकारी गराइने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।