काठमाडौं, ९ फागुन । निर्वाचनको मिति घोषणा गर्न साँझ साढे ६ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा तेस्रोपटक बस्न लागेको बैठकमा वैशाख अन्तिम साता निर्वाचन गर्ने प्रस्ताव आएको खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर शाहीले जानकारी दिए ।
यसअघि आजै विहान र दिउँसो गरी दुई पटक मन्त्रिपरिषद बैठक बसिसकेको छ ।












प्रतिक्रिया