४ मंसिर २०८३, शुक्रबार

१४ देशका लागि नेपाली राजदूत सिफारिस, को कहाँ ? (सूचीसहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । सरकारले विभिन्न १४ मित्र राष्ट्रका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।

सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को दोस्रो बैठकले दलीय भागवण्डामा राजदूतहरुको नाम सिफारिस गरेको हो । सिफारिस नामहरु संसदीय सुनुवाईपछि राजदूतको कार्यभार सम्हाल्नेछन् ।

को कहाँ ?

१) विश्म्बर प्याकुरेल– श्रीलंका
२) टोपलाल भुसाल– बंगलादेश
३) आशा लामा– युएई
४) प्रतिभा राणा– जापान
५) युगनाथ लम्साल– डेनमार्क
६) पदम सुन्दास– बहराइन
७) लक्की शेर्षा– अष्ट्रेलिया
८) रमेशप्रसाद कोइराला– कतार
९) महेन्द्र सिंह– साउदी अरब
१०) अर्जुन जंगबहादुर– दक्षिण कोरिया
११) निरन्जन थापा– इजरायल
१२) भीम उदास– म्यानमार
१३) शर्मिला पराजुली– ओमान
१४) भरत रायमाझी– स्पेन (नयाँ राजदूतावास खोल्न दिने निर्णय)