४ मंसिर २०८३, शुक्रबार

नेत्रविक्रमसहितका कांग्रेसी नेताहरू एमालेमा प्रवेश

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ तातोपानी एरियाका प्रतिष्ठित व्यवसायीहरू नेपाली कांग्रेसलाई छोडेर एमालेमा प्रबेश गरेका छन् ।

शनिबार बिहान तुलसीलाल भवन ललितपुरको च्यासलमा आयोजित विशेष समारोहमा दर्जन बढी कांग्रेस निकट व्यवसायीहहरू एमालेमा प्रवेश गरेका हुन् । कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका व्यवसायीहरूलाई वरिष्ठ नेता माधबकुमार नेपालले खादा र अबिरले स्वागत गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

एमालेमा प्रवेश गर्नेहरूमा कुमार श्रेष्ठ, पदमबहादुर मगर, मिङ्पुर शेर्पा, नेत्रविक्रम पौडेल, महेन्द्र पौडेल, बिष्णु श्रेष्ठ, पेम्बा शेर्पा, पेम्नुर्बु शेर्पा र तेन्जिङ शेर्पा रहेका छन् ।