
एजेन्सी । सामाजिक सञ्जालमा हेरेक सेकेन्डमा तस्बीरहरु अपलोड भइरहेका हुन्छन् । त्यसमा कुनै यथार्त हुन्छन् भने कोही फोटोसपबाट इडिट गरेर फेक फोटो हुने गर्छन् ।
तर, कुनै तस्बीरहरु इडिटिङ नगरेरै भएपनि फेक जस्तै देखिने गर्छन् । बिना इडिटिङ कसरी देखिन्छन कुनै सत्य तथा यथार्त फोटोहरु पनि !
यस्तै तस्बीरहरुले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई भ्रममा फालेका हुनछन् । सामाजिक सञ्जालमा पोष्ट भएका त्यस्तै तस्बीरहरु संकलन गरिएका छन् ।
यी तस्बीरहरु पैनोरमा शुटका लागि खिचिएका थिए । पैनोरमा शुट क्याममा एउटा अप्सन छ, जसका कारण एकै क्लिकमा धेरै तस्बीरहरु खिच्न सकिन्छ । यस्तै तस्बीरहरु सामाजिक सञ्जालमा देखिएका छन् हेर्नुस्ः
























प्रतिक्रिया