३ कार्तिक २०८३, मंगलबार

बेलायतबाट यसकारण नहुने भयो स्कटल्याण्ड अलग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

belayatकाठमाडौं, ३ असोज । जनमत संग्रहमा बहुमत मतदाताले बेलायतबाट स्कटल्याण्डलाई अलग नगर्ने पक्षमा मतदान गरेका छन् ।
शुक्रबार बिहान १० बजेसम्म दुई तिहाइ स्थानको मतगणना गरिसक्दा स्कटल्याण्ड स्वतन्त्रता पक्षधरहरु अल्पमतमा परेको बीबीसीले जनाएको छ ।
अबको केही घण्टामै जनमत संग्रहको पूरै नतिजा प्रकाशित हुने अन्तरराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । प्रारम्भिक नतिजाबाट स्कटल्याण्ड स्वतन्त्रताका पक्षधरहरु निराश बनेका छन् ।

पछिल्लो मत परिणामलाई आधार मान्दै बीबीसीले गरेको पूवानुमानअनुसार नछुट्टनिे पक्षमा ५५ प्रतिशत र स्वतन्त्र स्कटल्याण्डको पक्षमा ४५ प्रतिशत मत खस्ने बताइएको छ ।