३० आश्विन २०८३, शुक्रबार

दृष्टिविहीन छात्रालाई वार्डेनद्वारा बलत्कार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Balatkarकाठमाडौं, ३ असोज । विद्यार्थीकै  रेखदेखमा खटिएका होस्टल वार्डेनले छात्रालाई बलात्कार गरेका छन् ।

लामो समयदेखि यौन दुव्र्यवहार गर्दै आएका वार्डेन दण्डपाणी ढकालले गत भदौं १९ गते ढोका थुनेर छात्रालाई बलात्कार गरेका हुन् । एकिकृत दृष्टिविहीन छात्राबास भण्डारढिकका वार्डेन ढकाल अहिले प्रहरी हिरासतमा छन् ।

पीडितको उजुरीपछि उनलाई बुधबार प्रहरीले प्रकाउ गरेको समाचार आजको कान्तिपुर  दैनिकले छापेको छ ।

यस्तो घटना सुनाए नराम्रो हुने भन्दै ढकालले धम्कि दिदै आएको पीडितले बताइन । आमालाई समेत भन्न नसकेपछि उनले साथिलाई यो घटना सुनाएकी थिइन ।