४ मंसिर २०८३, शुक्रबार

विश्वका उत्कृष्ट युवा क्रिकेटरको सूचीमा परे सन्दिप लामिछाने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् ।

‘अल आउट क्रिकेट’ ले शुक्रबार सार्वजनिक गरेको विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूचीमा नेपालका युवा क्रिकेटर सन्दिप पनि अटाएका हुन् ।

१६ वर्षीय लेग स्पिनर लामिछानेलाई अल आउट क्रिकेटले भावी यासिर साह भनेको छ । सन्दिप सूचीको ३० औं नम्बरमा छन् ।

सूची हेर्न यहाँ क्लिक गर्नुस्ः