३० आश्विन २०८३, शुक्रबार

महिलाले जन्माइन् बाख्राको पाठो ! फैलियो सनसनी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । अहिलेसम्म तपाई हामीले कुनै जनावरको आकारको मानिस जन्मेको भन्ने त सुनेका हुन सक्छौं, नाइजेरियामा भने एक महिलाले बाख्राको पाठालाई जन्म दिएकी छन् । गत मंगलबार नाइजेरियाको रिभर राज्यमा एक महिलाले बाख्राको पाठो जस्तै शिशु जन्माएपछि सबै अचम्मित भएका छन् ।

उनले सामान्य अवस्थामा पनि गर्भ रहेको दुई वषपछि पाठालाई जन्म दिइन् । बाख्राको पाठो जस्तो शिशु जन्मिएपछि हेर्ने मान्छे पनि ठूलो भिड लागेको थियो ।

बाख्राको पाठो मान्छेले जन्माएपछि सामाजिक सञ्जालमा पनि त्यो फोटो भाइरल भएको छ । यति हुँदा पनि महिलाका घर परिवार उनको ज्यान जोगेकोमा खुशी भएका छन् । अर्कोतर्फ बाख्राको पाठो जन्मिएपनि भने केही लज्जित भएको डेलीपोस्टले बर छापेको छ ।