१ कार्तिक २०८३, शनिबार

काठमाडौंमा व्यस्त बजारमा एक्कासी आगो लागेपछि… (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aaglagi-final-final

काठमाडौं, २ असोज । काठमाडौंको न्यूरोड क्षेत्रमा पर्ने बाँगेमुढामा आगलागी हुँदा छ जना घाइते भएका छन् ।

काठमाडौंको व्यस्त बजारका रुपमा रहेको बांगेमुढामा आगलागी हुँदा छ जना घाइते भएका हुन् । आगलागी नियन्त्रण गर्न झण्डै चार घण्टा लागेको थियो ।

हेर्नुस इमेज टेलिभिजनले तयार पारेको यो भिडियो विस्तृतमा :