
तपाईंको जिब्रो कति लामो छ अनुमान गर्नुभएको छ ? तपाईं आफ्नो जिब्रोले कुहिनो चाट्न सक्नुहुन्छ ? नाकको टुप्पो त पक्कै छुन सक्नुहुन्छ होला ?
तर, अमेरिकाको क्यालिफोर्नियाका २४ वर्षीय निक स्टोइबर्लको जिब्रो भने १० दशमलव १ सेन्टिमिटर लामो छ । लामो जिब्रो भएकै कारण उनको नाम गिनिज वल्र्ड रेकर्ड्समा लेखिएको छ ।
उनले आफ्नो जिब्रोले नाकको टुप्पो छुनमात्र होइन, कुहिनो नै चाट्न सक्छन् ।













प्रतिक्रिया