२८ आश्विन २०८३, बुधबार

अमेरिकामा पूर्व पति रोचकको विहे, नेपालमा प्रियंका कार्की वेहोस (हेर्नुस् भिडियो रिपोर्ट)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकामा रहेको पूर्व पति रोचक मैनालीले अर्कै युवतीसँग विहे गर्ने तयारी गरेका बेला नायिका प्रियंका कार्की नेपालमा वेहोस भएकी छन् ।

पूर्वपति रोचकको विहे हुनै लागेका बेला प्रियंका एक फिल्म शुटिंगका क्रममा वेहोस भएको बताइएको छ ।

हेर्नुस् भिडियो रिपोर्ट: