३० आश्विन २०८३, शुक्रबार

शिक्षकले छात्रालाई पिसाब गर्न नदिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । अमरिकाको क्यालिफोर्नियास्थित एक विद्यालयकी शिक्षिकाले छात्रालाई पिसाव गर्न जान नदिँदा करोडौं रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

सन २०१२ मा भएको यो घटनाले गर्दा स्कुलले १२.५ लाख डलर अर्थात करिब साढे ८ करोड रुपैयाँ मुआब्जा दिन आदेश दिइएको छ ।

छात्राले त्यो समयमा बाध्य भएर बाल्टीमै पिसाब फेर्नुपरेको थियो । सुप्रिम कोर्टमा पूर्व छात्राले यस घटनाका कारण निकै समस्यामा परेको बताएकी थिइन् । उनी भन्छिन्– ‘मेरो मनमा आत्महत्या गरौंकी भन्ने सोच पनि आएको थियो ।’