३ कार्तिक २०८३, मंगलबार

बोगटीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

10647087_10204678770711490_4959045835956295265_nकाठमाडौं, ३० भदौ । एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको पशुपति आर्यघाटमा सोमबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

बोगटीलाई छोरीहरू प्रतिभा र प्रभासँगै एमाओवादी अध्यक्ष प्रचण्डले दागबत्ती दिनुभयो ।

यसअघि उहाँको पार्थिव–शरीर पार्टी कार्यालय पेरिसडाँडा र खुलामञ्चमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

त्यहाँ विभिन्न दलका नेता तथा सर्वसाधारणलगायतले श्रद्धाञ्जली दिएका थिए ।