प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसदमा गम्भीर प्रश्न उठाएका छन् ।
उनले देश संकटमा परेका बेला प्रधानमन्त्री र सरकार मस्त निद्रामा सुतिरहेको बताए । उनले अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विगारी सरकार भारतसँग लम्पसार परेको तथ्य समेत प्रस्तुत गरे ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=U0tSkaZdozI













प्रतिक्रिया