२८ आश्विन २०८३, बुधबार

अछाम देशकै तेस्रो पूर्ण खोप जिल्ला घोषित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, २९ भदौ । अछाम शनिबार देशकै तेस्रो जिल्लाका रुपमा पूर्ण खोप जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका ६२ गाविस र दुई नगरपालिकाका सबै बालबालिकाले पूर्ण खोप पाइसकेपछि जिल्लालाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले पूर्ण खोपयुक्त घोषणा गर्नुभएको हो ।

यसैबीच जिल्लाका तीन हजार ६९९ जनाले दक्ष स्वास्थ्यकर्मीबाट तथा ७४९ जनाले अन्य ठाउँबाट प्रसूति सेवा पाएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डा रमबहादुर केसीले जानकारी दिनुभयो । रासस