एजेन्सी । भारतमा एक युवतीले युवाहरुको समूहमा रक्सी पिएर बेहोस् भएपछि के भयो त्यो तपाई सोच्न पनि सक्नुहुन्न ।
२०१७ को सुरुआतसंगै बेङ्लोर र दिल्लीमा महिलाहरुसंग छेड़छाड़ भएको छ । जुन घटना सार्वजनिक भयो र त्यसले पुरै देशमा हल्लीचल्ली मच्चाएको छ । सामाजिक सञ्जालहरुमा पनि बेङ्लोरमा भएको भिडियो सहितको यो घटना भाइरल भएको छ ।
भिडियोमा तीन जना युवाहरुसंग छोटो कपडा लगाएकी एक युवती एक्लै देखिन्छन् । उनले युवाहरुसंग मदिरा पनि खाएकी छन् । यसंगै उनले यस्तो पनि गरिन् जु्न हाम्रो समाजमा पचाउन सकिँदैन ।
युवतीले मदिरासंगै चुरोट पिउनुका साथै केटाहरुसंग पचाउनै नसकिने खालको गीत पनि गाइन् । युवतीले पार्टीमा होस् गुमाउने गरेर मदिरा पिइन् ।
आखिरमा उनी बेहोस् भइन् र युवाहरुले युवतीलाई के गरे भन्ने अनुमान नै लगाउन गाह्रो छ । युवती बेहोस भएपछि युवाहरु केटाहरु उनलाई छोडेर बाहिर गए । उनीहरुले युवतीलाई छुने काम समेत गरेनन् ।
यो भिडियो हाम्रो सामाजिक मानसिकतामाथिको शन्देश दिने खालको हो ।
भिडियो बेङ्लोरमा महिलामाथि हुने छेडछाड रोक्नका लागि पनि बनाइएको हो । मानिसहरुको सोच परिवर्तन गराउन नै यो भिडियो बनाइएको हो । यो भिडियोलाई सिनेमा ‘जिएसउच नामको च्यानले ‘द ईजी गर्ल’ को नामबाट अपलोड गरेको छ ।
भिडियो:
















प्रतिक्रिया