
एजेन्सी । भारतको मध्य प्रदेशका गृहमन्त्री बाबूलाल गौरले महिला कार्यकर्तालाई गलत ढंगबाट छुन खाजेको दृश्य क्यामेरामा कैद भएको छ । अर्थात भिडियोमा उनले महिला कार्यकर्ताको पुठ्ठामा हातले छुन खोजेका छन् । यो भिडियो भाइरल भइरहेको छ । मन्त्री गौर भोपालमा एक कार्यक्रममा सहभागी थिए ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया