३ कार्तिक २०८३, मंगलबार

एमालेले दुई मन्त्री हटायो, महेश बस्नेत र दीपक अमात्य बने मन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh_basnetकाठमाडौं, २७ भदौ । नेकपा एमालेले दुई जना मन्त्रीलाई हटाएको छ ।

एमालेले भीम आचार्यलाई हटाएर दीपक अमात्यलाई संस्कृति तथा पर्यटनमन्त्री बनाएको छ । यसैगरी, कर्ण थापालाई हटाएर दीपक अमात्यलाई उद्योग मन्त्री बनाइएको छ । आचार्य एमालेका केन्द्रीय सचिव र थापा एमालेका केन्द्रीय सदस्य हुन् ।

एमालेले एकाएक मन्त्री हटाउनुलाई आश्चर्यका रुपमा लिइएको छ ।

मन्त्री बनेका बस्नेत युवा संघका अध्यक्ष हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका नजिकका पात्र मानिएका बस्नेत एमालेको केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

पर्यटन मन्त्री बनेका अमात्य बने एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएका बेला प्रमुख स्वकीय सचिव बनेका थिए ।

Mantri-hataiye-PM-office