३ कार्तिक २०८३, मंगलबार

सर्वपक्षीय राजनीतिक सभा भदौ ३१ गते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepalकाठमाडौ, २७ भदौ । सर्वपक्षीय राजनीतिक सभा भदौ ३१ गते गर्न चार सहमत भएका छन् ।

चार दलको सहमतिमा गठित कार्यदलले शुक्रबार यस्तो समहमति गरेको हो ।

सहमति अनुसार राजनीतिकसभा यही भदौ ३१ गते बिहान साढे ८ बजे संविधानसभा भवन नयाँबानेश्वरमा हुने भएको छ ।

संविधानसभामा भएका ३१ दल सहभागी उक्त सभामा सहभागी हुने छन् ।

तर, सभामा बैद्य माओवादीको ३३ दलीय मोर्चामा भएका दलसहित क–कसलाई सहभागी गराउने भन्ने चाहीँ टुङ्गो शनिबार मात्र लाग्नेछ ।

कार्यदलले गरेको सहमतिलाई शीर्ष नेताहरुले अन्तिम रुप दिएपछि यसले औपचारिकता पाउँने कार्यदलमा सहभागी एक नेताले जानकारी दिए ।