३ कार्तिक २०८३, मंगलबार

ओलीका विश्वास पात्र बने एमालेका प्रमुख सचेतक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Agni-Kharel

काठमाडौं, २५ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विश्वासपात्रलाई संसदीय दलको प्रमुख सचेतक बनाएका छन् ।

संसदीय दलका नेता समेत रहेका ओलीले संसदीय दलको प्रमुख सचेतकको जिम्मा अग्नि खरेल दिएका हुन् । ओलीका जिल्लावासी समेत रहेका खरेल एमाले केन्द्रीय सदस्य हुन् । अघिल्लोपटक समानुपातिकबाट सभासद् बनेका खरेल दुई साता अघि एमाले कोटाबाट सभासद्मा मनोनित भएका थिए ।

कानुनका ज्ञाता खरेल ओलीका विश्वास पात्र मानिन्छन । अघिल्लो संविधान सभा एमालेका तर्फबाट समानुपातिक सभासद् थिए ।