१ कार्तिक २०८३, आइतबार

साफ महिला च्याम्पियनसिपः सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । चौथो महिला साफ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने भएको छ ।

समूह बि को अन्तिम खेलमा शनिबार भारत र बंगलादेशबिचको खेल बराबरीमा रोकिदा भारत सेमिफाइनलमा पुगेको हो । यसअघि शुक्रबारको खेलमा नेपालले श्रीलङ्कालाई १–० ले हराएर समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

भारतको सिलगुढीमा रहेको कञ्चनजङ्घा रङ्गशालामा नेपाल र भारतबीच सोमबार सेमिफाइनल भिडन्त हुनेछ ।