२८ आश्विन २०८३, बुधबार

टुँडीखेलमा यसरी कुर्लिए प्रचण्ड, गुरुङ्लार्इ राष्ट्रपति बनाउने घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा हालका देशका प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा जातीयताको बिबेधलाइ अन्त्य गर्न आफु लागिपरेको जानकारी दिएका छन ।

तमु लोछारको अवसर  पारेर टुडिखेलमा प्रमुख अतिथिको रुपमा पुगेका प्रचण्डले अब बन्ने राष्ट्रपति गुरुङ रहने प्रतिबद्धता गरेका छन ।

हेरौ उहाँको सम्बोधन भिडियोमाः