२८ आश्विन २०८३, बुधबार

२६ वर्षीय यी युवकको गाडी चोर्ने अचम्मको शोख, हेर्नुस् भिडियो रिपोर्ट

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । भक्तपुरका एक युवकको गाडी चोर्ने अचम्मको सोख सुन्दा तपाईं पनि अचम्ममा पर्नुहुन्छ । यो अचम्मको शोख हो, भक्तपुर सुकुलढोका २६ बर्षीय राजेन्द्रभक्त श्रेष्ठको । उनको यो अचम्मको शोखले प्रहरीले चार महिनासम्म हैरानी भोगेको छ ।

चार महिनासम्म भक्तपुर प्रहरीले गरेको अनुसन्धानबाट श्रेष्ठले राति नौ बजेदेखि बिहान पाँच बजेसम्म गाडी चोरी गर्ने र गाडी चोरेर पार्किङ स्थलमात्र परिवर्तन गर्ने गरेको र जस्ताको तस्तै छोड्ने गरेको खुलासा भएको थियो । हेर्नुस् भिडियो रिपोर्टः