४ मंसिर २०८३, शुक्रबार

मन्त्रिपरिषदको बैठक बस्दै, केही राजनीतिक नियुक्ति हुन सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । मन्त्रालयका नियमित विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक आज बस्दैछ ।

अहिले केही समयपछि सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेन्डा पेस हुनेछन् । संविधान संशोधनको प्रस्तावलाई लिएर प्रमुख विपक्षी दल एमालेले आन्दोलन चर्का रहेका बेला मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।

स्रोतका अनुसार सरकारले केही राजनीतिक नियुक्ति पनि गर्न लागेको बुझिएको छ ।