२९ आश्विन २०८३, बिहिबार

संघीय लिम्बुवान पाटीको मलेसियामा कमिटि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

unnamed - Copyअर्जुन काफ्ले
मलेसिया । संघीय लिम्बुवान पार्टी नेपाल, प्रवास कार्य गठन भएको छ ।  क्वालालम्पुरको श्रम हलमा भएको कार्यक्रममा मात्रिका धिमालकोे अध्यक्षतामा  २१ सदस्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्ष मोहन थेवे, पुर्ण तुम्वापो, भेषराज लिम्बुरहेका छन् ।
महासचिव मृगेन ईङ्नाम, उपमहासचिव नगेन्द्र आङदेम्बे, सचिव अर्जुन शर्मा, अर्थसचिव अग्नि कुरुम्वाङ् र प्रवक्ता ईश्वर याक्खा
रहेका छन् ।
त्यस्तै सदस्यहरुमा गंगा चाम्लिङ तुम्रोक,सुवास तुम्वाहाम्फे, मनोज भुजेल्ल,सेरेहाङ् लिम्बु, बिर्खराज थुल्लुङ, भक्त फियाक, पदम केदे, हर्क लिवाङ, सन्देस सुव्वा, गजेन्द्र योङहाङ, योगेन ईङ्नाम, शुक्र थेगीम, अमृत थाङदेन,नविन पोमु, पदम कुमार फिया रहेका छन्
। हालै पुर्वमा लिम्वुवान राज्यको माग गर्दै आएका ५ संगठनको एकतापछि प्रवासमा समेत समिति बनेको संयोजन गरिएको अमृत थाङदेनले वताए ।