३० आश्विन २०८३, शुक्रबार

बेलायत सरकारद्वारा मन्त्रिपरिषद कार्यालयमा दुई वटा बिरालो नियुक्त

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cat-briteshलन्डन । बेलायत सरकारले मुसा भगाउन दुई वटा बिरालालाई नियुक्त गरेको छ । ब्रिटिश सरकारले मन्त्रिपरिषद कार्यालयबाट मुसा भगाउनका लागि दुई बिरालालाई नियुक्त गरेको हो ।

डाउनिङस्ट्रीटस्थित मन्त्रिपरिषद कार्यालयमा मुसाले उत्पात मच्चाएका छन् । मुसा मार्नैका लागि सरकारले इवी र असी नामक दुई बिरालोलाई नियुक्त गरेको हो ।

दुई बिरलालाई सेलिया हैमण्ड एनिमल ट्रस्टबाट मन्त्रालय ल्याइएको छ । इवीको नाम लोकसेवाकी पहलो महिला स्थायी सचिव ड्याम इवलिन शार्पको नामबाट राखिएको समाचारमा जनाइएको छ ।

यस्तै आसीको नामकरण शीर्ष सिविल सर्वेन्ट ईसीबी अस्मोदर्लीको नामबाट राखिएको छ । – एजेन्सी