३१ आश्विन २०८३, शनिबार

प्रवासी नेपाली मञ्च जापानको नेतृत्व महेन्द्र श्रेष्ठलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

15226550_10210269107277829_1577412033_nजापान । प्रवासी नेपाली मञ्च, जापानको नयाँ नेतृत्वको जिम्मेवारी महेन्द्र श्रेष्ठले पाएका छन् ।

२५ सदस्यीय नवनिर्वचित कार्यसमितिमा महासचिवको जिम्मेवारी भने सुरेश केसीलाई दिइएको छ ।

कार्यसमितिको उपाध्यक्षमा बाबुराम भण्डारी, सिद्धार्थ श्रेष्ठ, कुलचन्द्र खरेल, मोहन रायमाझी, बलराम भुसाल, उपमहासचिवमा राजेन्द्र श्रेष्ठ, सचिवमा जीवन अर्याल र विकास पौडेल तथा कोषाध्यक्षमा पशुपति गिरी रहेका छन् ।

सदस्यहरूमा भीम न्यौपाने, देबीलाल भण्डारी, बुद्धिराज धिमिरे, प्रकाश महरा, अशोकचन्द्र अधिकारी, अच्युत लोहनी, पुर्श बस्नेत, प्रकाश ढकाल, स्वतन्त्र पौडेल, आलोक चालिसे, दीप पाठक, सागर रिजाल, राजु तिवारी र नारायण पौडेल रहेका छन् ।

कार्यक्रम नेकपा एमालेका स्थायी समिति सदस्य किरण गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।