२८ आश्विन २०८३, बुधबार

कञ्चन शर्माको अर्काे झुटको पर्दाफास, फोहरको थुप्रोबाट होइन् यिनले गरेकी थिइन् उद्दार

10.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chanda-kanchan

फोहोरको थुप्रोमा ७ वर्ष विताएको भन्ने कञ्चन शर्मा रेग्मीको नयाँ झुटको पर्दाफास भएको छ । कञ्चनले कान्तिपुर टेलिभिजनमा पत्रकार सुमन खरेलसँग आफूलाई फोहोरको थुप्रोबाट दीक्षा चापागाईले उद्दार गरेको भनेपछि उनलाई उद्दार गर्ने वास्तविक पात्रले मुख खोलेकी छन् ।

संसारन्यूज अनलाईनमा ‘मैले भेट्दाकी कञ्चन…’ शीर्षकमा यथार्थ कुरा लेख्दै राजधानीवासी चन्दा थापाले कञ्चनलाई आफूले सडकको सफा पेटीमा भेटेको सप्रमाण उल्लेख गरेकी छन् ।

उनले कञ्चनलाई सुमनसँग देख्दा अचम्मा लागेको भन्दै लेखेकी छन्– ‘इन्टरभ्यू हेरे राम्रै लाग्यो । तर, एउटा कुरामा चित्त बुझेन् ‘दिदीले म बसेको अगाडिबाट प्रधानमन्त्रीको गाडी हिड्यो, थुप्रै समाजसेवी हिडे, तर कसैले देखेन् । दिक्षाले फोहोरको थुप्रोबाट आमा भन्दै उठाएर पवित्र समाजमा ल्याइन् ।’

थप भिडियोमा हेर्नुस्ः

https://www.youtube.com/watch?v=Nub1k1zNFBk