२८ आश्विन २०८३, बुधबार

कञ्चन प्रकरणः यस्तो रहेछ वास्तविकता, पीडित को ? (हेर्नुस् पूर्वपति मोहनको स्पष्टिकरण)

84.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchan_mohan

काठमाडौं, ५ मंसिर । चर्चित पत्रकार सुमन खरेलले कान्तिपुर टेलिभिजनको ‘सुमन सँग’ कार्यक्रममा कञ्चन शर्मा रेग्मीसँग लिएको अन्तर्वार्ता अहिले विवादमा छ ।

कार्यक्रममा कञ्चनले आफ्ना दुई छोरा र पतिलाई अत्यन्तै अपमानजनक तरिकाले प्रस्तुत गराएकी थिइन् भने प्रस्तोता सुमन खरेलले पनि हो मा हो मिलाएका थिए ।

तर, कञ्चनका पूर्वपति बाजुराका मोहन रेग्मीले कार्यक्रममा आएकासम्पूर्ण कुराहरू गलत भएको बताएका छन् ।

एक अनलाइन अन्तर्वार्तामा उनले सत्य कुरा खुलाएका छन् र कुरै नबुझी ‘मलाई अपराधी भन्नेहरु हो, यो घटनामा मेरो परिवारलाई किन मुछ्यौं ?’ भन्दै आक्रोश पोखेका छन् ।

हेर्नुस् भिडियोः

भिडियोः नेपाल आजबाट ।

हेर्नुस् सम्बन्ध विच्छेदको प्रमाण पनि

mohan-regmi mohan-regmi-1