१२ कार्तिक २०८३, बिहिबार

यी कुरामा ध्यान दिए हिँडेरै शरीरको तौल कम हुन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

walkकाठमाडौं, २७ कात्तिक । जब तौल घटाउने कुरा आउँछ, हामीले कडा मिहेनत मात्र सम्झिन्छौ ।

तर हामीले मानव जातिको सुरूदेखि नै गरिरहेको कामले पनि शरीरको वजन घटाउन सहयोग पुर्‍याउँछ । नागरिक दैनिकले समाचार छापेको छ ।

तपाईँको जीवनशैलीमा कडा मिहेनत सम्भव छैन भने यो तपाईँका लागि उपयोगी हुनसक्छ । यी उपायले तपाईँङ्को क्यालोरी घटाउन सहयोग मिल्छ ।

– दिनको १५ हजार पाइला हिड्नुहोस्

– दिनमा २० मिनेट तीन पल्ट हिँड्नुहोस्
– उकालो हिड्नुहोस्
– हिड्नुअघि ग्रिन टी पिउनुहोस्
– गतिलाई फरक बनाउनुहोस् र एक मिनेट विश्राम लिनुहोस्
– शरीरको वजनवाला कसरत पनि गर्नुहोस्
– स्मार्ट रूपमा हिड्नुहोस्
– गतिशिल प्लेलिस्ट बनाउनुहोस्
– उचित मात्रामा पानी पिउनुहोस्
– गुलीयो पदार्थ छोड्नुहोस्