१९ कार्तिक २०८३, बिहिबार

लैनचौरमा मध्यराति मिनी ट्रक दुर्घटना(भिडियोसहित)

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

accidentकाठमाडौं, २६ कात्तिक । काठमाडौंको लैनचौरस्थित नेपाल दुग्ध संस्थानको कार्यालय नजिकैको चोकमा माटो र इटा बोकेको मिनी ट्रक दुर्घटनामा परेको छ ।

बिहीबार राति करिव साढे ११ बजे मिनी ट्रक दुर्घटनामा परेको प्रत्यक्षदर्शीले जनाएका छन् । मिनी ट्रकमा ड्राइभर र खलासी मात्रै थिए । उनीहरू दुबै जना शकुसल छन् ।

तीब्र गतिमा रहेको बा २ ख ४०१४ नम्बरको मिनी ट्रक मोडमा मोडिने क्रममा नियन्त्रण गुमाइ वीच सडकमा पल्टिएको प्रहरी भनाइ छ ।