१ कार्तिक २०८३, आइतबार

लन्डनमा ट्रयाम दुर्घटनामा पाँचको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2016-11-09t122342z_1335048313_s1aeulvlmsaa_rtrmadp_3_britain-tram-trapped_2016_11_09_21_40_40लन्डन, २५ कात्तिक । लन्डनमा बुधबार भएको ट्रयाम दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

घटनामा घाइते भएका ५० जनालाई स्थानीय अस्पतालमा भर्नागरी उपचार सुरु गरिएको लण्डन प्रहरीले बताएको छ ।

ट्रयामका चालकलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरिएको बताइएको छ । सडक दुर्घटना लन्डनको दक्षिण क्षेत्रमा भएको जनाइएको छ । – एएफपी