काठमाडौं, २४ कात्तिक । अमेरिकी राष्ट्रपति बराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
ओबामाले बुधबार टेलिफोन गरेर अमेरिकी राष्ट्रपतिमा विजयी भएकोमा ट्रम्पलाई बधाई दिएको ह्वाइट हाउसले जनाएको छ ।
ओबामाले बुधबार नै ह्वाइटहाउसमा निर्वाचन परिणाम र अबको कदमबारे छलफल गर्दैछन् ।













प्रतिक्रिया