काठमाडौं, २४ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाह आज सिंगापुर जाँदैछन् ।
पूर्व राजा शाह निजी सचिव सागर तिमल्सिनाका साथ बुधबार साढे १२ बजे दूई सतासम्मका लागि सिंगापुर हुँदै भारत भ्रमणमा जान लागेको निर्मल निवासले जनाएको छ ।
केही दिन सिंगापुर बसेपछि शाह भारत भ्रमणमा जाने तयारीमा छन् । ज्ञानेन्द्र बुहारी हिमानीसहित भारत जाने छन् । हिमानी भने केही दिन पहिले नै सिंगापुर गइसकेकी छिन् ।













प्रतिक्रिया